परिचय

थालाजुंग सामुदायिक विकास केन्द्र एउटा मुनाफा रहित जनहितकारी अराजनैतिक सामाजिक संस्था हो । यो संस्था वि.स २०६८/०४/२७ मा जि.प्र.का गोर्खामा विधिवत रुपमा दर्ता गरिएको हो । यो संस्था समाज कल्याण परिषदमा पनि आबध्ध रहेको छ ।

readmore

थालाजुंग गा.वि.स को परिचय

“गोरखा ” विश्व भर नेपाली र नेपालकै गौरव , इज्जत , मान, प्रतिष्ठा लगायत मानव इतिहासमा छुट्टै परिचय गराउने शब्द हो । जिल्ला सदरमुकाम पोखरीथोक देखि ६/७ घन्टाको पैदल दुरी तथा ३ घन्टाको सडक यातायात मार्फत पुग्न सकिने र ८०० देखि १४०० मि. उचाई पश्चिम तर्फा एतिहासिक चेपे नदीले मलायाखर्क गा.वि.स लगायत लम्जुंग जिल्लाका अन्य गा.वि.स तथा उत्तर तर्फा केराबारी र जौबारी संग सौदी खोलाले छुट्टयाएको पूर्व तर्फा महाभारत सृखलामारहेको सिरानचोक जंगलले सिर्नाथकोट गा.वि.स तथा दक्षिण तर्फ़ छोप्राक तथा हर्मि गा.वि.स लाई खार खोलाले छुट्टयाएको बीच भागमा यो गा.वि.स अवस्थित छ ।

readmore

संगठन

थालाजुंग गा. वि. स. मा स्थायी वसोवास गरेका र शिक्षा , रोजगार, व्यापारका दौरानमा नेपालका विभिन्न भागमा वा विदेशमा स्थायी वसोवास गर्दै गरेका व्यक्तिहरु बीच आपसी सम्पर्क, भाईचारा, सहयोग बढाउने र समय समयमा भेला गोष्ठी र प्रशिक्षण आयोजना गर्ने ।

readmore

लेख / रचना viewall

काठमाडौं, श्रावण २८ – सरकार र यातायात व्यवसायीबीचको वार्ता

काठमाडौं, श्रावण २८ – सरकार र यातायात व्यवसायीबीचको वार्ता शनिबार सहमतिमा पुगेकाले सार्वजनिक यातायात आइतबारदेखि चलेका छन् । व्यवसायीले १५ बुँदे माग राख्दै शुक्रबार र शनिबार सार्वजनिक सवारी चलाएका थिएनन् । ट्राफिकको अधिकार प्रत्यायोजनबारे अध्ययन गर्न कार्यदल गठन गर्ने, यातायात …

readmore

अन्तरवार्ताviewall